हरिनगरा / भारतको सिमानासँग जोडिएको हरिनगरा गाउँपालिका वडा नं. १ का १५ जना दलित किशोरीहरुलाई ३ महिने सिलाई कटाई तालिम प्रदान गरिएको छ ।
स्थानीय दावत एण्ड इर्शाद सेन्टर नेपाल हरिनगरा–१ ले ती दलित किशोरीहरुलाई तालिम दिएको हो ।
ीकशोरीहरुलाई आत्मनिर्भर बनाउने सिलाई कटाई तालिम दिइएको अध्यक्ष अव्दुल ललिफ मियाँ अन्सारीले बताए ।
हरिनगरा गाउँपालिका वडा नं. १ को लक्षित वर्गको बजेट अन्तर्गत उनीहरुलाई तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष शम्शेर आलम अन्सारीले जानकारी दिए । तालिमको आईतबार समापन गरिएको छ ।

34829423_10215022455667707_8033979473856561152_n