धरान  /  नेपाल वृद्धिजीवी परिषद् धरान उपमहानगर कमिटीको अध्यक्षमा हिराप्रसाद रिजाल हुनु भएको छ । 

धरानमा शनिबार भएको अधिवेशनले १३ सदस्यीय समिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद वस्ती, सचिवमा डिवी श्रेष्ठ, सहसचिवमा चुङ शेर्पा, कोषाध्यक्षमा गौरीशंकर अग्रावल चयन हुनु भएको छ । 

यसै गरि सदस्यमा रमेश अधिकारी, वेदकुमार सुब्बा, हस्तकुमार राई, लिला बाँस्तोला, धनबहादुर कार्की, हरिकृष्ण श्रेष्ठ, राजेन्द्र भण्डारी, मोहन श्रेष्ठ रहनु भएको छ । 

अमृत राईको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेपाल बृद्धिजीवी परिषद्का केन्द्रीय सदस्य मोहन उप्रेती रहनु भएको थियो । सको बढ्दो घनत्वसँगै तापक्रम औसतमा बढ्दै जादा परिस्थिति झन बिकराल हुँदै गइरहेको अवस्थामा जलबायु परिर्वतनप्रति विश्व समुदाय सम्बेदनशिल हुनु पर्ने अवस्था टट्कारो रुपमा आएको छ ।