धरान  / २०८० सालका चाडपर्वहरुको अवसर पारेर स्थानीय भवन निर्माण व्यवसायी संघ धरानले शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

यस बर्षको वडादशै, तिहार, नेपाल सम्बत, छठ, उभौली, उधोली, लोहारलागयतका चाड पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । 

संघका अध्यक्ष नाायण लिम्बुको अध्यक्षतामा मंगलबार धरानमा भएको कार्यक्रममा संघका उपाध्यक्ष नरेस मगर, हरिबहादुर तामाङ, महासचिव हरी कार्की, सचिव खगेन्द्र राज राईलगायतको उपस्थिति रहेको थियो ।