भिजी अटो मोबायल्स विशाल ग्रुप अन्र्तगतको कम्पनी हो । यसको विक्री वितरण नेपालभरी नै रहेको छ । काठमाण्डौको नक्सालमा यो कम्पनीको मुख्य कार्यालय हो भने नेपालको विभिन्न शहरहरुमा यो कम्पनीले आफ्नो उत्पादनलाई ग्राहक समक्ष पुर्याउन गर्दछ । सुजुकी मोटरसाईकल र स्कुटी यो कम्पनीको उत्पादनलाई नेपालमा ग्राहकको मन जितेको छ । सो कम्पनीका सहायक प्रवन्धक धीरज भट्टराईसँग विजयपुर खवरले गरेको कुराकानी ः –