धरान वडा नम्बर –१५ स्थित पिण्डेश्वर चौकमा ढकमक्क फुलेको सिरिसको फूल । फूल फुलेपछि चौकको सौन्दर्यता नै बढेको छ भने जताततै टाँगिएको अवस्थित तारका कारण फूलको सौन्दर्यतालाई कुरुप वनाएको छ । ।पछिल्लो समय सिरिसको फूल विरलैमा मात्र देखिन्छ । फोटो: विजयपुर खवबर



![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)

















