फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीले धरानमा बुधबारदेखि सञ्चालन गरेको पुष्प प्रदर्शनी मेलामा सजाएर राखिएको फूल । पछिल्लो समय देशका विभिन्न जिल्लामा व्यावसायिक फूल खेती बढेको छ । योसँगै व्यवसाय प्रवद्र्धनका लागि बेलाबखत यस्ता प्रदर्शनीहरु आयोजना गरिने गरेको छ । तस्वीर:  देवेन्द्र कार्की 

flowers

328624462_1140067860013739_3954887016903252278_n

flower1

IMG20230208133223