विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको कर्मचारी कल्याण समाजको यही पुस २३ गते निर्वाचन हुदैंछ । विपी प्रतिष्ठानका सेवा सुविधा, कर्मचारीहरुको हकहितका विषयमा फुलवारी आमा समुहको आयोजनामा भएको फुलवारी वहसमा अध्यक्षका प्रत्यासी मशेश्वर राई र मदनकुमार हलुवाईसँग गरिएको कुराकानी । अध्यक्षमा किाशोर पोखरेल, किरण भट्टराई, भुपध्वज बुडाथोकी, कविता ढकाल र संजिव कर्णले पनि अध्यक्षमा उम्मेद्वारी दिनु भएको छ । प्रस्तुतीः रणध्वज लोहार ।