• बद्रि अर्याल

मोरङ निर्वाचन क्षेत्र नं.३ ख को बेलबारी ९ बैराखोनी टोलबाट ३५ जना नेपाली काङ्ग्रेस परित्याग गरि वमगठबन्धनमा प्रवेश गरेका छन् । सोमबार बेलुकी सयुक्तवम गठबन्धनको टोलभेलाको कार्यक्रम वाट उनिहरु प्रवेश गरेको हुन । प्रवेश हुनेमा बिष्णु खवास,गगन खवास,सङ्तिाता खवास,प्रकाश खवास,महेन्द्र खवास,अनिल खवास,बजरलाल थारु,कोसिला खवास,मोहन खवास,कसलाल खवास,मोहनलाल  खवास,सरिता खवास,उमेस खवास,बिनोद खवास,सिने खवास,काले खवास,कृष्ण खवास,प्रेम खवास,दिलकुमार खवास,केरु खवास,,राजकुमारी खवास,राजवती खवास,हिरालाल खवास,कुलघिर खवास,कुसलाल खवास लगायत रहेका छ्न ।नब प्रवेसिहरु लाई प्रदेश सभा ख का वमगठबन्धनका उम्मेदवार राजकुमार ओझाले स्वागत गरेका थिए । डिल्लीराम थारुको अध्यक्षतामा भएको कार्यक्रममा युबा संघ नेपालका केन्द्रिय सदस्य सन्जिब रोक्का,९ नं.वार्ड  अध्यक्ष नगेन्द्र खड्का,स्थानीय एमाले नेता लक्ष्मी चौधरीको उपस्थिती रहेको थियो भने कार्यक्रम सन्चालन राजेन कुमार राईले गरेका थिए ।