नौरथामा धरान–१४ स्थित नेपालका प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरमा मेला लाग्ने गर्छ । दशैका नौं दिन यहाँ भक्तजनहरुको भीड हुने गर्छ । आज दशैको नवौं दिन पनि भक्तजनहरको भीड उतिकै थियो ।

3

2

1

5

8

7