धरान  / ५० कटेकी यि दुहवी–११ तनमुनाकी जानकी चौधरी अझै पनि विगतमा गाउँघरमा गाएको क्रान्तिकारी गित विर्सनु भएको छैन् । गाउँमा हुने अन्याय, अत्याचार, शोषण विरुद्ध उहाँ अझै गित गाउनु हुन्छ । महिलामाथि हुने विभेधका शब्द उनेर गीत गाउँनु हुन्छ । शुक्रबार सुनसरीकाे दुहविमा प्रेस चाैतारी नेपाल सुनसरीले आयाेजना गरेकाे दशै तिहार शुभकामना आदनप्रदान कार्यक्रममा सुनौ उहाँले गाएको गीत ।