विराटनगर । माेरङकाे  जहदा गाउपालिका -३ हात्तीबन्दा नहर टोल स्थित सिंगघया खोलामा एक जना पुरुषकाे शव भेटिएकाे छ । आज विहान तत्काल नामथर वतन नखुलेको ३५।३६ वर्षिय पुरुषकाे शब भेटिएकाे हाे । 

शव भेटिएपछि  प्रहरि चौकि मझारेबाट प्रहरि साहयक निरिक्षकको टोली खटिगई घटना स्थल सुरक्षित राखीएको थप कानुनि  प्रकृयाको लागि जिल्ला प्रहरि कार्यलय मोरङबाट प्रहरि निरक्षिक  खटि अनुसन्धान भईरहेकाे माेरङ प्रहरिका डिएसपि दिपक श्रेष्ठले जानकारि दिए ।