Bijaypur Khabar
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
  • ई-पेपर
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Gravatar 250 विजयपुर खवर संवाददाता
  • असार २१, २०७९
  • २०७ पटक पढिएको
207 Shares
alt

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल÷मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेल/मट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ । निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता रु ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।
सम्बन्धित समाचार
काेशी प्रदेश सभामा  पूर्व मुख्यमन्त्री  राजेन्द्र राईले रोस्ट्रममै पुगेर कब्जा गर्ने प्रयास काेशी प्रदेश सभामा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममै पुगेर कब्जा गर्ने प्रयास
नमुना संसद्सहित ‘एसईई स्पिकर–२०८३’ सम्पन्न नमुना संसद्सहित ‘एसईई स्पिकर–२०८३’ सम्पन्न
बृटिश कोलम्बियामा पहिलोपटक ऊभौली पर्व मनाइयो बृटिश कोलम्बियामा पहिलोपटक ऊभौली पर्व मनाइयो
  • भर्खरै
  • लाेकप्रिय
काेशी प्रदेश सभामा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममै पुगेर कब्जा गर्ने प्रयास
नमुना संसद्सहित ‘एसईई स्पिकर–२०८३’ सम्पन्न
बृटिश कोलम्बियामा पहिलोपटक ऊभौली पर्व मनाइयो
धुलोले ढाकिएको फत्तेपुर : सडकको सास्तीले जनता सडकमा
महिलाहरूलाई सुपारी नरिवल सजावट तालिम
हिविसकसमा निर्वाचनबाट विद्यालय क्याप्टेन छनौट
मेरो धर्म यातायात व्यवसायीको सुरक्षा र व्यवसायीको सेवा हाे
काेशी प्रदेशकाे नीति तथा कार्यक्रममा के के विषय समेटिए
क्यान्सर उपचारमा आशाको किरण
आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
Bijaypur Khabar
Bijaypur Khabar

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा

Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • Website By : Hash Tech Logic