धरान  / सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनमा मतदान जारी छ । आ आफ्नो पक्षबाट भोट माग्ने क्रम जारी छ । उम्मेद्वारहरुले ठूला तुल र व्यनार बनाएर संघको कार्यालय वरिपरी टाँगेका छन् । आ–आफ्नो भोट माग्नलाई स्वयमसेवक खटाएका छन् । प्रवेशद्वारमा आफ्नो पक्षको उम्मेद्वारको भोट मागिरहेका छन् । 

No description available.

No description available.

No description available.

संघको अध्यक्षका लागि शिवराज श्रेष्ठ, पवन अग्रवाल र विजय श्रेष्ठको उम्मेद्वारी रहेको छ । उद्योगमा ४, बाणिज्यमा ८ महिला एक र बस्तुगतमा २ जनाका लागि निर्वाचन भइर।हेको छ । साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदाताहरु २७ सय रहेको बताइएको छ । 

No description available.

No description available.

No description available.

No description available.