काठकाडौं  / काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन साहले फराकिलो अन्तरलेअगैताकायम राख्नु भएको छ । 

पछिल्लो मत परिणाम अनुसार बालेन्द्र साहले ५४४६ मत प्राप्त गर्नु भएको छ । एमालेका केशव स्थापितले २९५९ मत प्राप्त गर्नु भएको छ । साहले २४८७ कोअन्तर बनाउनु भएको छ । नेपाली कांग्रेसकी  सिर्जना सिंहले २५७७ मत प्राप्त गर्नु भएको छ ।