धरान  / धरान उपमहानगरपालिका वडा नं. २ मा वडाध्यक्षमा एमालेका उम्मेद्वार  रमेश राई विजयी हुनु भएको छ । 

उहाँले ६९५  मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरसिंह लिम्बुले ६२३ मत प्राप्त गर्नु भयो । अन्य सदस्यहरुमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरुकाे अग्रता रहेकाे  छ ।