धरान   /  धरान उपमहानगरपालिकाको १२ सय मत गणना हुदा गठबन्धनका उम्मेद्वार किशोर राईले अग्रता कायम राख्नु भएको छ । । कांग्रेसबाट राईले ४५१मत प्राप्त गर्नु भएको छ । 

 मेयरमा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ३२६, एमालेबाट मेयरकी उम्मेद्वार मन्जु भण्डारीले २४२  मत प्राप्त गर्नु भएको छ । 

यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले ५०२, एमालेका पदम लिम्बुले २६८, मत प्राप्त गर्नु भएको छ । हाल वडा नं १,२ र ३ काे गणना भईरहेकाे छ । यि वडा कांग्रेसकाे पकट क्षेत्र हाे ।