धरान   /  धरान उपमहानगरपालिकाको ५ सय मत गणना हुदा गठबन्धनका उम्मेद्वार किशोर राईले अग्रता कायम राख्नु भएको छ । । कांग्रेसबाट राईले १७८ मत प्राप्त गर्नु भएको छ । 

 मेयरमा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले १३८, एमालेबाट मेयरकी उम्मेद्वार मन्जु भण्डारीले ८२  मत प्राप्त गर्नु भएको छ । 

यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले १७९, एमालेका पदम लिम्बुले ९८, मत प्राप्त गर्नु भएको छ । मत गणना जारी रहेको छ ।