धरान   / धरान उपमहानगरपालिकाको ३ सय मत गणना हुदा गठबन्धनका उम्मेद्वार किशोर राईले अग्रता लिनु भएको छ । कांग्रेसबाट राईले ११६ मत प्राप्त गनुृ भएको छ । 

 मेयरमा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ६१, एमालेकी मन्जु भण्डारीले ६१ मत प्राप्त गर्नु भएको छ । 

यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले १२५, एमालेका पदम लिम्बुले ६७, मत प्राप्त गर्नु भएको छ । मत गणना जारी रहेको छ ।