भोजपुर / भोजपुरको आमचोक गाउँपालिकामा ४ सय मत गन्दा नेकपा एमालेले अग्रता लिएको छ । १ नं. वडाको मत गणाना जारी रहेको छ । 

प्रारम्भिक नतिजा अनुसार एमालेका अध्यक्ष बसन्त राईले २५० मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार अशोक राईले १२० मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका छिरिङ शेर्पाले, माओवादीकी सीता राईले १११ मत प्राप्त गनुृ भएको छ । वडा अध्यक्ष नेपाली कांग्रेसका ल्हादोर्जी शेर्पाले २८१ मत प्राप्त गनुृ भएको छ । माओवादीका दिनेश राईले १११ मत प्राप्त गर्नु भएको छ । आमोचोक गाउँपालिकामा एमाले र कांग्रेसको गठबन्धन रहेको छ ।