भोजपुर / भोजपुरको  हतुवागढी गाउँपालिकाको वडा नं १ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कुमार विष्ट विजयी हुनु भएको छ । उहाँले कूल मत १०३२ मा ४६९ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकततम प्रतिद्वन्द्वी गठबन्धन तर्फका उम्मेदवारले २८४ मत प्राप्त गर्नु भएको छ । 

गाउँपालिका प्रमुख पदका लागि हालसम्म नेकपा एमालेको उम्मेदवार प्रेमकुमार राईले ३७१ मत खसेको छ । उपाध्यक्ष कमला राईले ३७८ मत प्राप्त गर्नु भएको छ । रेका छन् । त्यसैगरी गठबन्धनबाट प्रमुख पदका उम्मेदवार गजेन्द्र कार्कीले ३८६ मत प्राप्त गनुृ भएको छ । उपाध्यक्ष सुनिता राईले ३७१ मत प्राप्त गर्नु भएको छ ।