मोरङ /  कानेपोखरी गाउँपालिकामा  अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै रहेको छ । 

४४०० मत गन्दा अध्यक्षमा एमालेका राजमती इङ्नामले  १८०० मत आएको छ ।  मतले अगाडी हुनुहुन्छ । नेपाली कांग्रेसका सन्जय भट्टराईको ११५२ मत खसेको छ । यस्तै माओवादी केन्द्रको सुर्य धिमालको ८०० मत रहेको छ । 

उपाध्यक्ष एमालेका भोला अधिकारीको १८९९ मत, नेपाली कांग्रेसकी मनकुमारी गुरुङले १३८४  मत ल्याउनु भएको छ । माओवादी केन्द्रकी   तारा ओझाको ८८३  मत रहेको छ । वडा नं १ मा कांग्रेस अगाडी छ र भने ७ नं वडामा एमालेको अग्रता रहेको छ ।