मोरङ / कानेपोखरी गाउँपालिकामा  वाहानको प्रारम्भीक नतिजा अनुसार अध्यक्ष र उपाध्यक्षमा एमाले अगाडी देखिएको छ । 

अध्यक्षमा एमालेका राजमती इङ्नामले  ९६७ मतले अगाडी हुनुहुन्छ । नेपाली कांग्रेसका सन्जय भट्टराईको ६०७मत खसेको छ । यस्तै माओवादी केन्द्रको सुर्य धिमालको ४३२ मत रहेको छ । 

उपाध्यक्ष एमालेका भोला अधिकारीको १०२४ मत, नेपाली कांग्रेसकी मनकुमारी गुरुङले ७४८  मत ल्याउनु भएको छ । माओवादी केन्द्रकी   तारा ओझाको ६६८  मत रहेको छ । वडा नं १मा कांग्रेस अगाडी छ र भने ७ नं. वडामा एमालेको अग्रता रहेको छ ।