धरान  / उर्लाबारी नगरपालिकामा २०२ मत गन्दा नेकपा एमालेका उम्मेद्वा अगाडी छन । निर्वाचन कार्यालयकाअनुसार मेयरमा एमालेको ६७ मत खसेको छ । कांग्रेसमा ३२ मत नेकपा एसमा ५६ मत खसेको छ । यसतै उपमेयरमापनि एमालेअगाडी छ । 

एमाले ६८, काँग्रेस ३५ र माओवादी २४मत खसेको छ ।