धरान / आसन्न स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा एमाले र गठबन्धन दलहरुविच प्रतिस्पर्धा हुने भएको छ । एमालेले निवर्तमान उपमेयर लोकप्रिय महिला नेतृ मञ्जु भण्डारीलाई मेयरको उम्मेद्वार बनाएको छ । यस्तै उमेयरमा २०५४ सालको स्थानीय निर्वाचनमा धरान–१९ को वडाध्यक्ष चलाएर खारिएका कानुन व्यवसायी पदम लिम्बुलाई अघि सारेको छ । 

गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता किशोर राईलाई मेयरको उम्मेद्वार बनाएको छ । उपमेयरमा आमोवादी केन्द्रका नेता आइन्द्रविक्रम वेघालाई उम्मेद्वार बनाएको छ । सोमबार उनीहरुले २० वटै वडाबाट उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्तासँगै दुवै पक्षा आजदेखि घर दैलो अभियानमा लागेका छन् ।

एमालेका उम्मेद्धवारको नामावालीः

मेयर– मञ्जु भण्डारी 

उम मेयर–पदम इस्वो (लिम्वू)

वडा नम्बर १

वडा अध्यक्ष पदको उम्मेद्धवारः सुमन श्रेष्ठ

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् सृजना राई

दलित महिला सदस्य पदको उम्मेद्धवारस् विक्की विश्वकर्मा

खुल्ला सदस्य पदको उम्मेद्धवारस्

कृष्ण शाह

२, ओमकृष्ण उदास

वडा नम्बर –२

वडा अध्यक्ष पदको उम्मेद्धवारस् रमेश राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः ममता पौडल

दलित महिला सदस्य पदको उम्मेद्धवारस् रेनुका ल्वागुन

खुल्ला सदस्य पदको उम्मेद्धवारः १, समिर राई

२, सुरेन्द्र बज्राचार्य

वडा नम्बर –३

वडा अध्यक्ष पदको उम्मेद्धवारस् सुयोग पाख्रिन

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् मनिका भुजेल

दलित महिला सदस्य पदको उम्मेद्धवारस् चन्द्रकुमारी बराइली

खुल्ला सदस्य पदको उम्मेद्धवारस्

१, विकासकुमार वनेपाली

२, सुनिल आचार्जु

वडा नम्बर ४

वडाअध्यक्ष पदको उम्मेद्धवारस् धनबहादुर राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः मिना तामाङ

दलित महिला सदस्य पदको उम्मेद्धवारः लिलादेवी गहतराज

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, राजेन्द्र राई

२, गोरसमान आले

वडा नम्बर ५

वडा अध्यक्ष पदको उम्मेद्धवारः मनप्रसाद लिम्वू

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् सुनिता राई

दलित महिला सदस्य पदको उम्मेद्धवारस् शान्ति माया विश्वकर्मा

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, विजय राई

२, प्रेम बहादुर दाहाल

वडा नम्बर ६

वडा अध्यक्ष पदको उम्मेद्धवारस् हरिबहादुर राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् यशोदा सुवेदी लामिछाने

दलित महिला सदस्य पदको उम्मेद्धवारस् देवीमाया विश्वकर्मा

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, राजेन्द्र न्यौपाने

२, नारायण निरौला

वडा नम्बर ७

वडाअध्यक्ष पदको उम्मेद्धवारस् जीवनराज सुवेदी

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् मनु मोक्तान

दलित महिला सदस्य पदको उम्मेद्धवारस् डे कुमारी विश्वकर्मा

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, राजेशराज मोक्तान

२, विमला श्रेष्ठ


वडा नम्बर ८

अध्यक्ष पदको उम्मेद्धवार ःस्धनबहादुर राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् देवी लामा

दलित महिला सदस्य पदको उम्मेद्धवारस् सावित्री परियार

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, रविन्द्र श्रेष्ठ

२, देवी पोख्रेल

वडा नम्बर ९

अध्यक्ष पदको उम्मेद्धवारस् शिवकुमार राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् सविना शाक्य

दलित महिला सदस्य पदको उम्मेद्धवारस् ऋचा शंकर

खुल्ला सदस्य पदको उम्मेद्धवारस्

१ मनोज राउत

२ उत्सव कटवाल

वडा नम्बर १०

अध्यक्ष पदको उम्मेद्धवारस् विवेक राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् फुर्दुकी शेर्पा

दलित महिला सदस्य पदको उम्मेद्धवारस् अरुणा सुन्दास

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, शम्सेर बर्देवा

२, कृष्ण बहादुर राई

वडा नं –११

अध्यक्ष पदको उम्मेद्धवारस् किरण राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् रविन गुरुङ

दलित महिला सदस्य पदको उम्मेद्धवारस् संगीता लोहनी

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, डम्बर अधिकारी

२, कुमार विश्वकर्मा

वडा नं १२

अध्यक्ष पदको उम्मेद्धवारस् टंकबहादुर राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् चुन्नु थापा

दलित महिला सदस्य पदको उम्मेद्धवारस् शान्तिकुमारी त्रिखत्री

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, ब्रम्हज्ञ भट्टराई

२, विनिता बज्राचार्य

वडा नम्बर–१३

अध्यक्ष पदको उम्मेद्धवारस् नेत्रप्रसाद काफ्ले

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः सुन्दरी श्रेष्ठ

दलित महिला सदस्य पदको उम्मेद्धवारः उर्मिला परियार

खुल्ला सदस्य पदको उम्मेद्धवारस्

१, सन्तोष राई

२, तारा गोले तामाङ

वडा नम्बर १४

अध्यक्ष पदको उम्मेद्धवारस् उत्तम आले

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् झरना पौडेल मुखिया

दलित महिला सदस्य पदको उम्मेद्धवारस् दुर्गा विश्वकर्मा

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, नन्दलाल गेलाल

२, होम बहादुर श्रेष्ठ

वडा नम्बर १५

अध्यक्ष पदको उम्मेद्धवारस् नरेश इवारम

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् सृजना नेपाल

दलित महिला सदस्य पदको उम्मेद्धवारस् रचना नेपाली

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, रंगलाल गिरी

२, बादल भट्टराई


वडा नं १६

अध्यक्ष पदको उम्मेद्धवारस् हिमाल कार्की

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् सीतादेवी राई

दलित महिला सदस्य पदको उम्मेद्धवारस् सुनिता सेन्चुरी

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, बाबुकाजी शाक्य

२, आशिष राई

वडा नं १७

अध्यक्ष पदको उम्मेद्धवारस् कल्पना शेर्पा

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् चन्द्रकला राई

दलित महिला सदस्य पदको उम्मेद्धवारस् पदमकुमारी गेलाल वराइली

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, प्रदीपकुमार राई

२, भक्तबहादुर कटवाल

वडा नं –१८

अध्यक्ष पदको उम्मेद्धवारस् ऋषिराज राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् सीता राना राई

दलित महिला सदस्य पदको उम्मेद्धवारस् कविता विश्वकर्मा

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, खेमराज राई

२, निर्मल राई

वडा नं १९

अध्यक्ष पदको उम्मेद्धवारस् पूर्णबहादुर लिम्वू

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् झुमादेवी गुरुङ

दलित महिला सदस्य पदको उम्मेद्धवारस् चन्द्र्र माया विश्वकर्मा

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, जसरथ थुलुङ

२, लोकेन्द्र राई

वडा नं २०

अध्यक्ष पदको उम्मेद्धवारस् महाशेर राई

खुल्ला महिला सदस्य पदको उम्मेद्धवारस् पन्चमी राई

दलित महिला सदस्य पदको उम्मेद्धवारस् यसोदा घिमिरे विश्वकर्मा

खुल्ला सदस्य पदको उम्मेद्धवारस् १, पोष्ट राज राई

२, प्रताप तामाङ

गठबन्धन दलहरुका उम्मेद्वारहरु

धरान १

१. यज्ञमणि आचार्य १. रिता सुन्दास
१. रहिसा कसजु
१. उज्वल वास्तोला
२. विनोद मानन्धर
धरान २

१. सुधिर सिंह लिम्वु १. बुना शंकर १. सन्ध्या श्रेष्ठ १. अजय राई
२. दिनेश कुमार अग्रवाल (माओवादी)
धरान ३

१. विद्या शाक्य १. शोभा विश्वकर्मा १. उषा सुब्बा लिम्वु
(माओवादी) १. मनिष खड्गी
२. मिङ्मा भोटे (माओवादी)
धरान ४

१. गणेश बजगाई १. अम्विका विश्वकर्मा १. प्रेमकुमारी प्रधान १. तिर्थ बहादुर तामाङ
२. संजय वान्तवा राई
धरान ५

१. सन्तोष लिम्वु १. कोपिला रानी विश्वकर्मा १. शान्तिदेवी राई १. कुमार देवान
२. योगेन्द्र लिम्वु
धरान ६

१. कृष्णकुमार राई(भुपाल) १. इन्द्रमाया विश्वकर्मा १. तारा कटवाल १. अमृत श्रेष्ठ
२. राजन कुमार मगर
धरान ७

१. सुवर्ण मोहन पलिखे १. इच्छा ठटाल १. रमिता श्रेष्ठ १. सुमिर बम्जन (सुमित)
२. विनोद सिलेंगा राई
धरान ८

१. उत्तम राई १. तारा ल्वागुन विश्वकर्मा १. विष्णु तामाङ १. किरण राई
२. दिपेश राई
धरान ९

१. रुपेश आचार्य १. अम्विका विशुंखे १. विन्दु कार्की १. कृष्ण बहादुर कार्की
२. शरदरत्न पार्थिव
धरान १०

१. रुपा राई १. बुधमाया रणपहेली १. कल्पना लिम्वु मादेन १. एकराज सुब्बा (नेकपा एकिकृत समाजवादी)
२. नर बहादुर लिम्वु (माओवादी)
धरान ११

१. लोकेन्द्र कुमार फागो १. मेनुका परियार १. विन्दु राई तिम्सिना १. पञ्चकला राई
२. बसन्त राई
धरान १२

१. विष्णु तामाङ १. सरस्वती बराइली १. वन्दना पोखरेल १. प्रविन अग्रवाल
२. रामबहादुर परियार

धरान १३

१.पेम्वा तामाङ १. मन्दिरा दर्जी १. सविता सिजापती÷कोइराला (नेकपा एकिकृत समाजवादी) १. सुर्य बहादुर तामाङ(साने)
२. जिवन राई (माओवादी)
धरान १४

१. श्याम श्रेष्ठ १. मनिषा वि.क. १. शोभा पुलामी १. कमल प्रसाद भट्टराई
२. रामकुमार तामाङ
धरान १५

१. सुवास खवास (माओवादी) १. टिकामाया विश्वकर्मा १. विष्णुमाया गुरुङ १. कैलाश राई
२. हरिबहादुर श्रेष्ठ (राजकुमार)
धरान १६

१. मुरारी प्रसाद भट्टराई १. मिरा वि.क. १. सुशिला श्रेष्ठ १. मुकेश घिमिरे
२. भिमबहादुर सुब्बा
धरान १७

१. नर्सिङ राई १. निर्मला विश्वकर्मा दियाली (नेकपा एकिकृत समाजवादी १. रुपा राई १. बसन्त राई (चाई)
२. भल बहादुर दाहाल

धरान १८

१. नरेन्द्र कुमार राई (प्रविण) १. जमुना त्रिखत्री मोक्तान १. दिलकुमारी राई १. टंक प्रसाद गुरुङ
२. डिवन राई चाम्लिङ
धरान १९

१. राजकुमार थोप्रा १. शान्ति वि.क. (माओवादी) १. रमिना सुब्बा लिम्वु १. टंक सुवेदी
२. प्रतिमा तामाङ (माओवादी)
धरान २०

१. पदम लिम्वु १. रमा वि.क. १. पुर्णिमा राई (नेकपा एकिकृत समाजवादी) १. देवेन्द्र राई
२. रामबहादुर राई