धरान .  धरानमा पत्रकारहरुले बेसारको होली खेलेका छन् । रंगहरुको पर्व होलीको अवसरमा चतरामा रहेको एमकेजी उद्योगले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा  धरानका पत्रकारहरुले बेसारको होली खेलेका हुन ।


टर्वो एग्री हर्वो उत्पादन तथा प्रसेसिङ कम्पनिले  नेपाल पत्रकार महासंघ सुनसरीको कार्यलयमा शुभकामना आदन प्रदान कार्यक्रम राखेको थियो । सोही अवसरमा कम्पनिले उत्पादन गरेको बेसारको धुलोका् होली खेलिएको हो । यस पटक पत्रकारहरुसँग बेसारको धुलोको साथमा होली मनाइएको कम्पनिका सञ्चालक केशव घिमिरेले जानकारी दिनु भयो । कार्यक्रम सुनसरीका अग्रज पत्रकारहरु हर्ष सुब्वा, भवानी बराल, राजेश विद्रोहीलगायतको उपस्थिति रहेको थियो ।

May be an image of 7 people, people sitting and people standing

May be an image of 1 person and standing