धरान । सुर्य लाइफ इन्स्योरेन्स कम्पनिको धरान शाखाले  अभिकर्ता  उत्प्रेरणा कार्यक्रम  गरेकाे छ ।

शनिवार भएकाे कार्मायक्रमकाे   कम्पनिका  मार्केटिंग  हेड नरोतम ढकालले  प्ररशिक्षण दिनु भएकाे थियाे ।

साेही अवसरमा  बिमित बालुराम चोंगबाङ्ग धातक राेग बापतकाे रकम हस्तान्तरण गरिएकाे थियो l बालुरामले  २०७७ भदाै १८ गते पाँच लाखकाे सावधिक जीवन विमा गर्नु भएकाे थियाे ।

उहाँकाे मृगाैलामा समस्या देखिए पछि ५ लाख घातक राेग वापतकाे विमा रकम हस्तान्तरण गरिएकाे  कम्पनिकी शाखा प्रमुख सावित्री सिग्देलले जानकारी दिनु भयाे । कम्पनिले विमा गरे पछि विभिन्न १८ वटा घातक राेग लागे विमा गरे बरावरकाे रकम उपलब्द गराउदै आएकाे छ ।