धरान / सूर्या लाइफ इन्स्याेरेन्स धरान शाखाले ११२ औं अन्तरष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरेर मनाएका् छ । धरान क्षेत्रमा रहेका अभिकर्ताहरुको उपस्थितिमा नारी दिवस मनाएको हो । 

सर्वेभवन्तु सुखिन भन्ने नाराका साथ अघि बढि रहेको सूर्याा लाइभ इन्स्याेरेन्स अभिकर्ताहहरुलाई अनुशिक्षण पनि गरेको थियो । शाखा प्रवन्धक सावित्री सिग्दलले  अभिकर्ताहरुलाई लले प्रशिक्षण दिनु भएको थियो ।

सवल नेतृत्वको लागि सूर्या लाइफको अभिकर्ता हुन महिलाहरुलाई प्रोत्सोहान गरिने उहाँले बताउनु भयो ।