धरान ।  नेकपा एमाले धरानकाे १४ नं. वडा कमिटीले   गैरी गाउँ, झाेलुङ्गे पुल, बेलडाँडा टाेलकाे सम्युक्त टाेल भेला सम्पन्न गरेकाे छ ।

पार्टी जिल्ला संगठन विभाग सचिव रवि खनाल,नगर कमिटीका उपाध्यक्ष  पारस काम्वाङ राई,जिल्ला पार्टी  स्कुल विभाग सदस्य गिरिराज खतिवडा नगर कमिटी सदस्यहरु टङ्क कार्की, रविन्स वर्देवाकाे  आतिथ्यमा सम्पन्न भएकाे  थियाे ।

. हसन्त राईकाे अध्यक्षतामा बनेकाे कमिटीकाे सचिवमन गुनेश्वरी राई रहनु भएकाे छ । सदस्यहरू कविता थापा, श्यामा आलेे, पल्लु आले, साेदा राई,  कल्पना प्रधान , शर्मिला प्रधान, लगनयत रहनु भएकाे छ ।