धरान । नेकपा एमाले धरान उपमहानगर कमिटिको प्रथम पूर्ण बैठकले जिम्मेवारी बाँडफा गरेको छ ।  शनिवार एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङको अध्यक्षता तथा केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आथित्यतामा बसेको बैठकले पार्टी उपमहानगर कमिटिको विभिन्न जिम्मेवारी बाँडफाड गरेको हो ।

बैठकले यही फागुन मसान्त भित्र उपमहानगरका सबै वडामा टोल कमिटि विस्तार गरि चुनावी अभियानमा लाग्ने निर्णयसमेत गरेको छ । बैठकले सबै बडाहरुको इञ्चार्ज सहइञ्चार्ज र जनवर्गिय संगठनहरुको इञ्चार्जहरु र विभागको जिम्मेवारीसमेत तोकेको धरान उपमहानगर कमिटी इञ्चार्ज नारायण सुुवेदीले जानकारी दिनुु भयो ।

खाली रहेकाे  उपसचिव पदमा राजेन्द्र राई, जाेन राई ,  दिवश राई र सुुमन लिम्बुुलाई मनाेनितसमेत गरेकाे छ ।

1 3

2 1