धरान । धरानस्थित विपी काेइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानकाे पदाधिकारीलाई काम गर्न सर्बोच्चद्वारा परमादेश  जारी भएकाे छ ।

सरकारले बहालवाल उपकुलपति डा ज्ञानेन्द्र गिरी अस्पताल निर्देशक प्राडा गाैरीशंकर साहलाई  कुनै कारवाही नगरि स्वास्थ्य मन्त्रालयबाट कर्मचारी खटाउने निर्णय गरेकाे थियाे । साे विरूद्ध सर्वाेच्च अदालतमा रिट परेकाे थियाे ।  लामाे समय पछि आज रिटकाे सुनुवाई गर्दै  काममा फर्कन आन्तरिम आदेश जारी गरेकाे हाे ।

अस्पताल निर्देशक साहले अदालतले न्याय दिएकाे बताउदै आगामी दिनमा सबैलाई समेटेर प्रतिष्ठानकाे हितमा काम गर्ने बताउनु भयाे । 

पुराना पदाधिकारीलाई काम नगर्न निर्देशन दिएर मन्त्रालयले डां श्याम यादवलाई पठाए पनि उहाँले काम गर्न सक्नु भएकाे थिएन । आर्थिक बन्दी हुदा प्रतिष्ठान धारासायी बन्दै गएकाे थियााेाे ।

आगमी दिनमा थप सजगता, जिम्मेवार र पारदर्शिताका साथ काम गरििििने उपकुलपति डा गिरीले बताउनु भयाे ।