धरान  / नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडृजोर्नी विशेषज्ञ डा. रोशन कलवार साह निर्वाचित हुनु भएको छ । 

शुक्रबार भएको निर्वाचनमा ८२ मत ल्याएर डा. कलवार अध्यक्ष पदमा विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी सञ्दीप साहले ८१ मत ल्याउनु भएको थियो । संघको बरिष्ठ उपाध्यक्षमा प्रविद गजुरेल, उपाध्यक्षमा निरज रेग्मी, सचिवमा डा. निर्मल प्रसाद साह, कोषाध्यक्षमा डा. श्यामप्रसाद काफ्ले सह कोषाध्यक्ष डा. रमेश श्रेष्ठ रहन् र्भका छ ।  सदस्यहरुमा डा. अमित विक्रम साह र डा. मोना दाहाल रहनु भएको निर्वाचन समिति संयोजक डा. राजीव महर्जनले जानकारी दिनु भयो । अध्यक्ष पदमा बाहेक अन्य पद निर्विरोध भएको थियो । ३ बर्षे कार्यकालको लागि नयाँ समिति बनेको हो । 

No description available.