इनरू । सुनसरी नेकपा एमाले सातौं जिल्ला अधिवेशनकाे पदाधिकारीको मत गणना सकिएकाे छ । अध्यक्षमा रेवतीरवण भण्डारी विजयी हुनु भएकाे छ । उहाँले ९२० मत ल्याएर विजयी हुनु भएकाे हाे । प्रतद्वन्दी खेमराज पाेखरेलले ७७५ मत ल्याउनु भयाे ।

उपाध्यक्षमा निलम खनाल, सचिबमा पर्शुराम यादव र उपसचिरमा राम कोइराला र योगराज खड्का विजयी हुनु भएकाे छ । यादव निर्विराेध हुनु भएकाे थियाे भने अन्य पदमा निर्वाचन भएकाे थियाे । बाँकी सदस्य पदमा भाेली गणना हुने निर्वाचन समितिले जनाएकाे छ ।

प्राप्त मत 

रेवती भण्डारी 920

खेमराज पोखरेल 775

द्दारीक चौधरी   80

अध्यक्ष रेवती भण्डारी ९२०

उपाध्यक्ष निलम खनाल १०११

सचिब पर्शुराम यादव(सर्वसम्वत)

उपसचिव राम कोइराला ८२१ ,योगराज खड्का ५६३