चितवन । नेकपा एमालेकाे दशाैं अधिवेशनकाे बन्दसत्रमा केपी आेलीले सार्वजिक गरेकाे लिष्टमा असन्तुष्ट जनाउदै भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिनु भएकाे छ ।

ओलीकाे लिष्टमा उहाँकाे नाम उपाध्यक्षमा थियाे । लिष्टमा छुटेका घनश्याम भुषालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेद्वारी दर्ता गर्नु भएकाे छ । अन्यकाे पनि उम्मेद्वारी दर्ता जारी रहेकाे छ । उम्मेद्वारी दर्ताकाे समय १० बजेसम्म थपिएकाे छ ।