चितवन । नेकपा एमालेकाे दशाैं महाधिवेशनकाे बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्माले १९ सदस्यीय पदाधिकारी घाेषणा गर्नु भएकाे छ ।

पदाधिकारीमा भीम रावल, घनश्याम भुषाल, भीम आचार्यलाई पदाधिकारीबाट हटाइएकाे छ । अध्यक्षकाे लिष्ट नसच्याए उम्मेद्वारी दिने तयारी भएकाे छ । 

 IMG_20211129_083254