चितवन । नेकपा एमालेकाे १०ओे महाधिवेशन चितवनकाे नारायणी नदि किनारमा उद्घाटन भएकाे छ ।

शुक्रबार पार्टी अध्यक्ष केपी वलीले भव्य रूपमा उद्घाटन गर्नु भयाे । देश भरका लाखाै कार्यकर्ताहरूकाे उपस्थितिमा उद्घाटन भएकाे कार्यक्रममा पार्टीका अध्यक्ष वली, प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, महाधिवेशन संयाेजक रामबहादुर थापा, जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केशीलगायतले सम्बाेधन गर्नु भएकाे छ । 

FB_IMG_1637915586183 FB_IMG_1637915421436 FB_IMG_1637918661585 FB_IMG_1637915622554 FB_IMG_1637918670043