धरान / आज लक्ष्मी पूजा । घर आँगन सिंघार्ने क्रम जारी छ । उज्यालाे र फुलकाे झिलिमिली तिहार बनाउन बजारमा फुलले पहेलपुर भएकाे छ । पहडी भेगबाट विक्रिका लागि धरानमा ल्याइएकाे फुलले बजार पहेलपुर भएकाे छ । भाईटिकाकाे दिनसम्म फुलकाे काराेवार हुने सिजन अनुसार व्यवसाय गर्ने नकुल बस्नेतले बताउनु भयाे ।



![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)

















