काठमाडौं / नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत आज देशैभर एमालेको वडा अधिवेशन हुदैंछ । देशभरका ६७४३ वडाहरुले नयाँ नेतृत्व पाउदैंछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका ६७४३ वडाको अधिवेशन उदघाटन गर्नुभएको छ । अधिवेशन उच्चस्तरीय समझदारीका रुपमा, सर्वसम्मतरुपमा सफलतापूर्वक सम्पन्न हुने विश्वास लिएको बताउनु भएको छ ।

वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनर्संरचना भएपछि अधिवेशन आयोजना गरिएको हुनाले यी अधिवेशनहरूलाई प्रथम अधिवेशन मानेर गर्ने एमालेले निर्णय गरेको बताइएको छ ।
९ कात्तिकमा पालिका अधिवेशन गर्नै तयारी छ ।

IMG20211023135439