धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारर्थ धरान निवासी दुई सङ्क्रमितको आज दिउसो एक घ(टाको फरकमा मृत्यु भएको छ ।

धरान–८ की ६७ वर्षीया महिला र धरान–११ का ९१ बर्षीय पुरुषको शुक्रबार दिउसो मृत्यु भएको हो । महिलाको दिउसो २ः २० मार प्ुरुषको १ः१८ मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेललेका अनुसार मुटु रोग भएकी महिलालाई गत असार १४ गतृ अस्पताल भनाृ गरिएको थियो । यस्तै मुटु, मृगौला र मधुमेयका विरामी ९१ बर्षीय पुरुषलाई असार २२ गते कोरोना पुष्टि भए पछि असार २४ गते अस्पताल भर्ना गरिएको थियो ।