इनरुवा / सुनसरीको बर्जु गाँउपालिका –५ स्थित टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी एक बालिकाए बेपत्ता भएकीछन् ।
भारत बसमतिया घर भई हाल सितागंजमा बस्दै आएकी ९ बर्षीया जिबीका यादबको सोमबार बेलुकी साढे ५ बजे सोही खोलामा डुवेकी थिइन् । घट्ना लगत्तै इलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली पुगेको थियो । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।