धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान –१७ का एक २८ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको छ । आज विहान ४ बजे उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार उहाँलाई जेठ ९ अस्पताल भर्ना गरिएको थियो ।