धरान । सप्तरीकाे सप्तकाेशी नगरपालिकाकी उपमेयरकाे काेराेना सङ्क्रमणबाट मृत्यु भएकाे छ ।

विराट मेडिकल कलेज विराटनगरमा उपचारत उपमेयर आशा चाैधरीकाे आज विहान ४ बजे मृत्यु भएकाे हाे । उहाँकाे एक साताअघि देखि अस्पताल भर्ना गरिएकाे थियाे । सप्तकाेशी नगरपालिकामा हालसम्म तीन जनाकाे मृत्यु भएकाे छ ।