धरान / धरानस्थित बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान धरान–१५ का अर्का सङ्क्रमितको मृतयु भएको छ । धरान–१५ का ८५ बर्षीय पुरुषका विहान उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार उनलाई हिजोमात्र श्वास प्रश्वासमा समस्या भए पछि अस्पताल भर्ना गरिएको थियो । हिजै कोरोना परीक्षणमा पोजेटिभ आएको थियो ।