धरान / रंगको पर्व होली हिजो पहाडी क्षेत्र र आज तराई क्षेत्रमा रंग खेलेर मनाइदैं छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हिजो मनाइयो । आज तराईका विभिन्न जिल्लामा मनाइदैंछ । एक आपसमा रंग दलेर हर्षेउल्लासका साथ होली पर्व मनाइदैं छ । सरकारले दोश्रो चरणको कोरोना फैलिने त्रास भएको भन्दैं होली पर्वमा भीडभाड नगर्न सूचना जारी गरे पनि एकआपसमा रंग दलेर होली पर्व मनाउन स्थानीयहरु सडकमा उत्रिएका छन् । तस्विरहरु समाजिक सञ्जालबाट

165977504_3922432877818495_3835441576274941550_n 166436280_2842788592606320_4978160656699019033_n 166901398_1152604811834790_5325316777680174347_n 165548270_3847619915320232_4787555331457802435_n 165565012_3889576937794840_6885499260208040830_o 166664063_10225426528229721_2698305566013372239_o 165107344_3719781971432164_6855796256102897004_n 166016011_3658199717636182_7996356836292183808_n