धरान । धरानमा सुविधा सम्पन्न  पुस्तककाे डिपाटमेन्ट स्टाेर खुलेकाे छ ।

धरानस्थित गाेर्खा डिपाटमेन्ट स्टाेरकाे भवनमा गतिशिल शिक्षा डिपाटमेन्ट स्टाेर खुलेकाे हाे । आज पुस्तक दिवसकाे अवसरमा अौपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

आफै पुस्तक राेजेर  किन्न सकिने उक्त स्टाेरमा पुस्तक, खेलकुदका सामान, संगितका सामान उपल्द भएकाे गतिशिल शिक्षा समुहका तेजु काफ्लेले जानकारी  दिनुभयाे । 

उहाँका अनुसार  पुस्तक अध्ययन  गर्न  छुट्टै  लाइबेरी बनाइएकाे छ । पढ्ने विध्दार्थीकाे लागि साैलियतमा अध्ययन  काेठाकाे व्वस्था गरिएकाे छ । यस्ताे सुविधा भारतका ठूला शहरमा मात्र छ । यस्ताे सुविधा नेपालकै नयाँ हुन सक्ने बताइएकाे छ । आजदेखि ७ दिनसम्म पुस्तक प्रर्दशनी पनि राखिएकाे छ ।

gatisil

IMG-20210215-WA0009 IMG-20210215-WA0008 IMG-20210215-WA0007

IMG-20210215-WA0004 IMG-20210215-WA0002 IMG-20210215-WA0001