धरान /  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिनु भएको छ ।
नक्सालस्थित एलिस रिसेप्सनमा आज मुख्यमन्त्री राई र मोडल जाङ्मु शेर्पाबीचको बैवाहिक कार्यक्रम भएको हो ।
मुख्यमन्त्री राई घरबाट किरात राई साँस्कृतिक पहिरनमा जन्तीसहित रिसेप्सनमा पुग्नु भएको थियो । विवहा थलमा शेर्पाको परम्परा अनुसार वैवाहिक कार्यक्रम भएको छ ।

sherdhan