धरान / धरान उपमहानगरपालिका वडा नं। २० तल्लो खैरे स्थित पाखामा भएको गाँजाको बोटहरु प्रहरीले नष्ट गरेको छ ।
अस्थाई प्रहरी पोस्ट विष्णुपादुका धरानबाट प्रहरी टोली खटिई ६ सय वटा गाँजाको बोटहरु काटी नष्ट गरेको इलाका प्रहरीकार्यालयकाडिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।


![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)

















