मोरङ/मोरङ सुकुना बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले  रक्तदान कार्यक्रम सप्पन्न गरेको छ।शुक्रबार सुकुना बहुमुखी क्याम्पसमा भएको रक्तदान कार्यक्रममा १४५ पोउन्ड रगत संकलन गरिएको  छ । ८० महिलासिहतले रक्तदान गरेकाे स्वबियु अध्यक्ष सन्तोष लिम्बुले बताए । रक्तदाताहरुलाई क्याम्पसका पुर्ब स्वबियु सभापति तथा  मोरङ क्षेत्र ३  प्रदेश न २ का माननीय राजकुमार ओझाले प्रमाण पत्र बितरण गरेको थिए । रक्तदान कार्यक्रमलाई प्राबिधिक सहयोग ब्लड बैक मोरङकाे रहेको थियो ।