काठमाडौं/ नेकपा एमालेले प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको पार्टीको स्थायी कमिटि बैठकले प्रदेशसभाका समानुपातिक सांसद चयन गरेको हो।
माओवादी केन्द्रसँगको पार्टी एकता, नयाँ सरकार गठन लगायतका एजेन्डाबारे पनि बैठकमा छलफल भएको थियो।
यस्तो छ प्रदेशसभाका समानुपातिक सांसदको सूची:
प्रदेश १-
विनादेवी राई
 सावित्रा जोशी
 उषाकला राई
 कृष्णकुमारी राई
 पदमकुमारी गुरुङ
 होमकुमारी सावाँ लिम्बू
 आशा जवेगु
 यशोदा अधिकारी
 अम्बिका थापा
 सरिता थापा
 सावित्रा रेग्मी
 सुनिताकुमारी चौधरी
 जसमाया गजमेर
 बसन्तीदेवी यादव
 गुलेफूल मियाँ
प्रदेश २-
अनिता यादव
 मञ्जु यादव
 जकता रैनदेवी
 सुडिन साह
 नजमा खातुन
 सीता गुरुङ
 रवीन्द्र बैठा
 डा. मनोज सिंह
प्रदेश ३-
बेलीमाया घले
 जुनेली श्रेष्ठ
 सरस्वती बाटी
 शान्ति थिङ
 देवकी श्रेष्ठ
 इन्द्रमाया गुरुङ
 सीता लामा
 आसमाया तामाङ
 उर्मिला कर्माचार्य
 रचना खड्का
 मुनु सिग्देल
 सरस्वती बस्नेत
 गोमा भुर्तेल
 मीना ज्ञवाली
 पार्वती सिलवाल
 मैना अछामी
प्रदेश ४-
चन्द्रमोहन गौचन
 मायानाथ अधिकारी
 मित्रकुमारी गश्रङ
 मीना गुरुङ
 सावित्री राना
 सिर्जना शर्मा
 प्रभा कोइराला
 पुष्पा केसी
 लक्ष्मी सुनार
 जुनादेवी नेपाली
प्रदेश ५–
रमा घर्ती
 थानकुमारी थापा
 विमला शर्मा पन्थी
 सरस्वती गौतम
 जालपादेवी भुसाल
 भगवतीदेवी भण्डारी
 कृष्णा थारु
 धमकली चौधरी
 कमलादेवी विक
 आशा स्वर्णकार
 सुनिता कुमारी थठेर
 चिन्तावती कुर्मी
 फौजीयार नसिम
प्रदेश ६-
मीनासिंह रखाल
 कौशिलावती खत्री
 बदमी बोहोरा
 पद्मा खड्का
 देवी ओली
 राजु नेपाली
प्रदेन ७-
माया भट्ट
 मनकुमारी साउद
 पूर्णा जोशी
 माया तामाङ बोहोरा
 सुशीला बुढाथोकी
 चुनकुमारी चौधरी
 दुर्गा विक
 अर्चना गहतराज
        
                    
        
        
        
                                
                                                                        
        


        
        
        
        
        














