मंगलबार धरान उपमहानगरपालिकाका मेयर तारा सुब्वाको अल्पआयुमा निधन भए पछि यति बेला धरान शोकमा डुवेको छ । कुसल निष्ठावान राजनीतिज्ञको अवसानले सिङगो नेकपालाई पनि क्षति पुगेको छ । सामाजिक सञ्जालहरुमा उनलाई श्रद्धाञ्जली दिनेहरुको भीड लागेको छ ।