भर्खरै
Bijaypur Khabar

पर्यटन/खेलकुद

सुस्ताएको व्यापार  व्युझाउन पुस २५ देखि ‘धरान एक्स्पो’

पुस ८, २०८१, ०६:१७

सुस्ताएको व्यापार व्युझाउन पुस २५ देखि ‘धरान एक्स्पो’

धरान / सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २५ देखि  ‘धरान एक्स्पो २०८१’ हुने भएको छ।धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा १० दि ...

झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै

पुस ८, २०८१, ०५:३८

झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै

झापा /  झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम ९एनआरटी० र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ&nbs ...

यु १८ रेवाहाङ मेमोरियल बास्केटवलको उपाधी मेघा कलेजले जित्यो

पुस ५, २०८१, १७:५०

यु १८ रेवाहाङ मेमोरियल बास्केटवलको उपाधी मेघा कलेजले जित्यो

धरान  /  धरानमा जारी मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उपाधी आयोजक धरान मेघा कलेजले जितेको छ ।धरान मेघा कलेजको आयोजनामा शु ...

आयोजक धरान मेघा कलेज र होलिल्याण्ड स्कुल फाइनलमा

पुस ४, २०८१, २१:४६

आयोजक धरान मेघा कलेज र होलिल्याण्ड स्कुल फाइनलमा

धरान । धरान मेघा कलेजको आयोजनामा जारी धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा ए र होलिल्याण्ड स्कुल पुगेको छ ...

धरानको आर्थिक गतिविधि चलायमान बनाउन माघमा ‘बिजनेस एक्स्पो’

मंसिर २५, २०८१, ०६:११

धरानको आर्थिक गतिविधि चलायमान बनाउन माघमा ‘बिजनेस एक्स्पो’

धरान  / धरानको आर्थिक गतिविधिलाई प्रोत्सोहान गर्न २ साता लामो सांस्कृतिक, साङ्गीतिक कार्यक्रम सहितको ‘बिजनेस एक्स्पो धरान २०८१’ आयोजना हुने भएको ...

पुस पहिलाे साता मेघा रेवाहाङ मेमाेरियल अन्तर कलेज बास्केटवल प्रतियाेगिता हुने

मंसिर १६, २०८१, १०:१३

पुस पहिलाे साता मेघा रेवाहाङ मेमाेरियल अन्तर कलेज बास्केटवल प्रतियाेगिता हुने

धरान / धरानका उदयमान बास्केटवल खेलाडी स्व. रेवाहाङ रूछेन्चुङ राईकाे सम्झानामा  यही पुस पहिलाे हप्ता धरानमा विद्यालय स्तरिय तेश्राे यु १८ धरान मेघ ...

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

मंसिर १५, २०८१, १०:०३

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौँ / राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग ९एनपिएल० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु ...

१९ औ अम्वर ललित डिपो कप पुुस १२ देखि

मंसिर १५, २०८१, ०७:२२

१९ औ अम्वर ललित डिपो कप पुुस १२ देखि

धरान । प्राथमिक तहका विद्यार्थीलाई प्राेत्साहान गर्न  आयोजना गर्दै आएकाे १९ औ अम्वर ललित डिपो कप पुस १२ गते देखि सुरु हुने भएको छ ।कक्षा ५ सम्मका ...

खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ -मुख्यमन्त्री

मंसिर १, २०८१, १९:५५

खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ -मुख्यमन्त्री

धरान  / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा एकेडेमी) का खेलाडीलाई आज फुटबलका सामग्री हस्ता ...

घुमघामको याम: गण्डकी प्रदेशका घुम्ने ठाउँ

कार्तिक १९, २०८१, १०:००

घुमघामको याम: गण्डकी प्रदेशका घुम्ने ठाउँ

गण्डकी । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम् ...